Friends talking in a café

सबै कार्य गर्नुहोस्, थप रमाइलो गर्नुहोस् र सम्पर्कमा रहनुहोस्

Woman using a touch screen on her laptop

सबै कार्य गर्नुहोस्

तपाइँलाई आवश्यक सबैकुरा आफ्नो यन्त्रमा समक्रमण राख्न Microsoft बाट साइन‍-इन गर्नुहोस्। Office Online, Outlook, Skype, OneNote, OneDrive र थप कुराहरूमा नि:शुल्क पहुँच प्राप्त गर्नुहोस्।

आफ्नो हातमा नियन्त्रक राखेर आफ्नो ल्यापटपमा Xbox Live प्ले गर्दै गरेको केटो।

थप रमाइलो गर्नुहोस्

आफ्ना रूचिहरूमा व्यक्तिगिकरण गरिएका मनोरञ्जनको उत्कृ्टता Xbox Live र Microsoft Store बाट प्राप्त गर्नुहोस्। तपाइँले Microsoft बाट साइन-इन गर्दा आफ्नो मनपर्ने खेल, एप, संगीत, चलचित्र र थप कुराहरू सजिलैसँग फेला पार्नुहोस्।

महिला र उहाँको बच्चा हाँस्दै गरेको

सम्पर्कमा रहनुहोस्

कार्य वा प्ले जेको भएतापनि आफूलाई महत्त्वपूर्ण लाग्नेसँग जडानमा रहन साइन-इन गर्नुहोस्। HD भिडियो कल र Skype बाट मेसेजिङ प्राप्त गर्नुहोस् र Outlook बाट आफ्नो प्राप्तिमञ्जुषा नियन्त्रण गर्नुहोस्, सबै नि:शुल्क छ।

पहाडको शीर्षसम्म हाइकिङ गर्दै गरेको मानिस।

सजिलो र व्यक्तिगिकरण गरिएको

तपाइँका महत्त्वपूर्ण फाइलहरू सधै हातमा रहन्छन् र तपाइँको खाता सेटिङ्हरू तपाइँका यन्त्रभर समक्रमण हुन्छन्। तपाइँ Microsoft मा साइन-इन हुँदा सबै कार्य सजिलो बनाउनुहोस्।

डिनर टेबुलमा बसेको परिवार।

बढ्दो सुरक्षा

स्वतन्त्रतापूर्ण किनमेल, उन्नत गोपनीयता सेटिङ्हरू, सक्रिय क्लाउड ब्याकअप र हाम्रो विश्वस्तरीय सुरक्षाको आनन्द लिनुहोस्।

तपाइँ सुरुवात गर्न तयार हुनुहुन्छ?

MICROSOFT बाट साइन-इन गर्न यहाँ क्लिक गर्नुहोस्

*Microsoft Rewards सबै बजारहरूमा उपलब्ध छैन।